Genz News Nepal
Genz News Nepal | Voice of the Generation
नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिनकै मूल्य हो। यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको…
Read more
Kathmandu is witnessing negative impacts on its tourism and aviation sectors due to the ongoing Gulf region conflict, as foreign tourists cancel pre-booked flights. In a recent statement, Buddha Air reported that a sharp and unprecedented rise in aviation fuel surcharges has significantly increased airfare…
Kathmandu Metropolitan City is set to launch a night-time public bus service in partnership with Sajha Yatayat from Baisakh 1 (April 14) to ease transportation problems after 8 pm. The service will operate four electric buses on two routes – Lagankhel to Budhanilkantha (north–south) and…
The Secondary Education Examination (SEE) has begun nationwide today under stricter guidelines aimed at ensuring transparency and faster result publication. According to the National Examination Board, a total of 512,421 students are appearing this year, including 441,566 regular and 70,855 grade improvement candidates. Female participation…
नेपाली बजारमा सुनको मूल्य बुधबार पुनः उकालो लागेको छ। एकैदिन ७,४०० रुपैयाँले बढ्दै सुनको मूल्य फेरि प्रतितोला तीन लाख रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला…
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य देशकै इतिहासमा सबैभन्दा ठूलो वृद्धिमध्ये एक गर्दै करिब १०० प्रतिशतले बढाएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा जेट फ्युलको मूल्य उच्च भएपछि त्यसको असर नेपालमा पनि परेको निगमले जनाएको छ। निगमका अनुसार, आन्तरिक उडानका लागि प्रयोग…
काठमाडौं — डॉ. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक तथा कानुनी अवरोध हटाउने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसले निजी क्षेत्रलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। आज नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग भएको भेटघाटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा…
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले भदौ ८ र ९ मा भएको Gen-Z आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। कुलमान घिसिङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सहिद परिवारका २७ जनालाई शैक्षिक योग्यताका आधारमा अधिकतम तीन तहसम्म करार सेवामा नियुक्त गर्ने निर्णय गरेको हो।…
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले आइतबार बिहान पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार खड्कामाथि अवैध सम्पत्ति आर्जन र मनी लन्ड्रिङ सम्बन्धी अनुसन्धान भइरहेको छ। यसअघि पनि खड्काको सम्पत्ति र आर्थिक कारोबारबारे विभिन्न…
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। स्वास्थ्य अवस्था कमजोर भएकाले उनलाई भौतिक रूपमा अदालतमा उपस्थित गराउन सम्भव नभएको कारण भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको हो। शनिबार बिहान गुन्डुबाट पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना…