Genz News Nepal
Genz News Nepal | Voice of the Generation
KATHMANDU – Following the appointment of Balendra (Balen) Shah as Nepal’s Prime Minister, the Rastriya Swatantra Party (RSP) has finalised the list of ministers for the new government. According to party sources, Swarnim Wagle has been confirmed as the Finance Minister, while Shishir Khanal will…
Read more
नव निर्वाचित प्रधानमन्त्रि बालेन्द्र शाह (बालेन) ले आफ्नो सापट ग्र्हहन गर्नु अघि जय महाकाली गीत सार्बजनिक गरेका छन्।
इन्धनमा एकैपटक १५ रुपैयाँ वृद्धि, यातायात भाडादेखि बजारभाउसम्म असर पर्नसक्ने
काठमाडौँ – नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार बजारमा मिश्रित अवस्था देखिएको छ। अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्दा युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको मूल्य बढेको हो। आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र…
काठमाडौँ – नेपाली बजारमा केही दिनको गिरावटपछि सुनको मूल्य पुनः बढ्न थालेको छ। हिजो प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज उल्लेख्य वृद्धि हुँदै २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। एकै दिनमा १४ हजार ६०० रुपैयाँले मूल्य बढेको हो।…
काठमाडौँ — Telegram मार्फत नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडिओ सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २२ वर्षीय अशोक लामा रहेका छन्। उनलाई नेपाल प्रहरी साइबर ब्युरो…
काठमाडौं — नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दुबई रुटमा थप उडान सञ्चालन गर्ने भएको छ। यात्रुहरूको चाप व्यवस्थापन गर्न निगमले मार्च महिनामा थप उडान तालिका सार्वजनिक गरेको हो। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–काठमाडौं फिर्ता उडान २६ मार्चमा हुने तय…
काठमाडौं — नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ९ गते) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो। आइतबार प्रतितोला १२,५०० रुपैयाँले घटेको सुन सोमबार पुनः ६,५०० रुपैयाँले ओरालो लागेको छ। यससँगै आजका लागि छापावाल सुनको…
गोरखा, चैत्र ७ – गोरखाको गण्डकी गाउँपालिका–५ दर्वुङकी शोभा खनाल पर्यटन उद्यमीबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै संसदसम्मको यात्रा तय गरेकी छन्। लामो समय पर्यटन क्षेत्रमा सक्रिय रहेकी खनाल अब जनप्रतिनिधिका रूपमा विकास र सुशासनका मुद्दा उठाउने तयारीमा छिन्। सानैदेखि समाजसेवा र राजनीतिप्रति रुचि राख्ने खनाल…
खोटाङमा Air Dynasty को हेलिकप्टर दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेल ले आज उक्त दुर्घटनाको पुष्टि गर्दै मानवीय क्षति नभएको जानकारी दिएकी छन्। उनका अनुसार दुर्घटनामा कुनै जनधनको ठूलो क्षति नभए पनि एक जना घाइते भएका छन्। दुर्घटना केपिलासगढी गाउँपालिका–२ स्थित बालावेशी क्षेत्रमा…