Category: Nepal

सुनको मूल्य स्थिर, चाँदी तोलामा ५० रुपैयाँ वृद्धि

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै…

जेन जी आन्दोलनबाट उदाएका युवा नेता जेम्स कार्की गृहमन्त्रीका स्वकीय सचिवमा नियुक्त

जेन जी आन्दोलनबाट सक्रिय रूपमा उदाएका युवा नेता जेम्स कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव (उपसचिव) मा नियुक्त भएका छन्। काठमाडौं महानगरपालिका–३१ निवासी कार्की भदौ २३ र २४ मा भएको…

फेरि ३ लाख रुपैयाँ नजिक पुग्यो सुनको मूल्य, एकैदिन ७,४०० रुपैयाँले वृद्धि

नेपाली बजारमा सुनको मूल्य बुधबार पुनः उकालो लागेको छ। एकैदिन ७,४०० रुपैयाँले बढ्दै सुनको मूल्य फेरि प्रतितोला तीन लाख रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल…

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य करिब १००% ले बढायो

काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य देशकै इतिहासमा सबैभन्दा ठूलो वृद्धिमध्ये एक गर्दै करिब १०० प्रतिशतले बढाएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा जेट फ्युलको मूल्य उच्च…

वित्तमन्त्री वाग्लेले प्रशासनिक र कानुनी अवरोध हटाउने प्रतिबद्धता

काठमाडौं — डॉ. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक तथा कानुनी अवरोध हटाउने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसले निजी क्षेत्रलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।…

Gen-Z आन्दोलनका मृतकका परिवार सदस्यलाई विद्युत् प्राधिकरणमा नियुक्ति

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले भदौ ८ र ९ मा भएको Gen-Z आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। कुलमान घिसिङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सहिद परिवारका…