deepak khadaka 2152025083708 1000x0 1 e1774765670548

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले आइतबार बिहान पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार खड्कामाथि अवैध सम्पत्ति आर्जन र मनी लन्ड्रिङ सम्बन्धी अनुसन्धान भइरहेको छ। यसअघि पनि खड्काको सम्पत्ति र आर्थिक कारोबारबारे विभिन्न निकायहरूले अनुसन्धान सुरु गरेका थिए।

सम्पत्ति शुद्धीकरण विभाग (DMLI) ले खड्काको बैंक खाता, कम्पनी, शेयर र जग्गा विवरण संकलन सुरु गरेको थियो।
अनुसन्धानमा पूर्वप्रधानमन्त्रीहरू सहित खड्का पनि अवैध सम्पत्ति आर्जन शंकामा परेका थिए।
२०८२ सालको आन्दोलनपछि खड्काको घरबाट जलेको नगद भेटिएको विषय पनि मनी लन्ड्रिङ अनुसन्धानको दायरामा परेको थियो।

himalayan digital solution

Leave a Reply

Your email address will not be published. Required fields are marked *