Category: International

ट्रम्पको पहलपछि ग्यास खानीमा आक्रमण रोक्न इजरेल सहमत, तेहरानमा भने हमला जारी

मध्यपूर्वमा जारी तनावबीच इजरेलले इरानको साउथ पार्स ग्यास खानीमा भविष्यमा आक्रमण नगर्ने संकेत दिएको छ। इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अनुरोधपछि यस्तो निर्णय लिइएको बताएका छन्। बिहीवार…